२२ आश्विन २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।     बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।     विहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकाससँगै अन्य स्थानमा पनि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए ।     उनले […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

उद्योग, कृषि र भूमि व्यवस्था मन्त्रालयको बजेट कति ?

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।     बिहीबार संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।     यसैगरी सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।     बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तु गर्दै स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

डीडीसी महाप्रबन्धकको जिम्मेवारीमा डा.पाण्डेय, कर्मचारीका दूधघ्यू सुविधा कटौती

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी)को निमित्त महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा.जगदिश पाण्डेयलाई दिएको छ। मन्त्रालयको निर्णयअनुसार पोखरास्थित पशु प्रजनन कार्यालयमा कार्यरत डा.पाण्डेयलाई संस्थानको नेतृत्वमा ल्याइएको हो ।       जेठ १५ गतेदेखि लागू हुनेगरी उनलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो। डा.पाण्डेयको नियुक्तिले संंस्थानको व्यवस्थापन सुधार र संस्थाको वित्तीय अनुशासन कायम […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

सहकारीका बचतकर्ताको पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने

काठमाडौं । सरकारले सहकारीमा पाँच लाखसम्म बचत गर्नेको कर्जा सुरक्षण गर्ने व्यवस्था गर्ने भएको छ ।     आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापना गर्नका लागि बिउ पुँजीको व्यवस्था गरिएको बताएका हुन् […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशको राजनीतिक अवस्था अस्थिर भएकोमा अर्थमन्त्री चिन्तित

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन् ।     बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए ।     उनले भने, ‘नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् ।   पाँच उद्देश्य १.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।     सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको […]

मुख्‍य समाचार

अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो

काठमाडौँ, १५ जेठ । मुलुकको कुल गार्हस्थ्य उत्पादन जिडिपी मा कृषि क्षेत्रको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको योगदान घटेको छ ।     उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेस गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१र८२’ अनुसार चालु आर्थिक वर्षमा जिडिपीमा कृषिको योगदान वृद्धि हुने देखिएको हो ।     “चालु आर्थिक वर्ष कुल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत

काठमाडाँै, १५ जेठ । सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकमा करिब ९६.८५ प्रतिशतमा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।     आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गर्नुभएको सो प्रतिवेदनमा २०८१ फागुनसम्ममा  ९६.८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको उल्लेख छ । “२०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सार्वजनिक संस्थानः २८ नाफामा, १५ घाटामा, दुई बन्द

काठमाडौँ, १५ जेठ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ प्रतिवेदनअनुसार सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन् । प्रतिवेदनअनुसार सार्वजनिक संस्थानमा सरकारको ठूलो लगानी देखिएपनि त्यसको प्रतिफल र राज्यले पाउने लाभ निरन्तर कमजोर हुँदै गएको देखिएको हो ।   “आर्थिक […]