१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।     कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको भन्दै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् ।       सोमबार बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

जनकपुर । जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।       शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।       निकट प्रतिद्वन्दी सत्रुधन यादवलाई ४ मतले हराउँदै उनी विजयी भएका हुन् । पशुपति यादवले १६८ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ, चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौँ, विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।     समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले वृद्धि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडौँ, यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।     सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु

हिजोआज सुनको मूल्य प्रतितोला दुई लाख रुपैंयाँ परिरहेको छ । एक किलो सुन उठाउनलाई करिब दुई करोड रुपैयाँ आवश्यक पर्छ ।  अहिले दुई करोड रुपंैयाँ आम व्यवसायीहरुको पहुँच भन्दा बाहिर गएको छ । थोरै मात्रामा व्यवसाय गर्नलाई सुन नपाइने अवस्था छ । यसो हुँदा व्यवसाय नै ठप्प हुने परिस्थति बनेको छ ।   नेपाल सुनचाँदी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार रहेको बताएका छन् ।       सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन् ।       ‘अहिंसाको उज्यालो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

किराँत समुदायले आज उभौली पर्व मनाइँदै

काठमाडौं । प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन       किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

रामेछाप । किराँत समुदायको मुख्य पर्व स्याँदर पिदार मनाउन रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।       किराँत लगायत अन्य समुदायले मनाउने स्याँदर पिदार अर्थात् उँभौली पर्व मनाउन बैशाख ३० र ३१ गते सार्वजनिक बिदा दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

सुर्खेत । आर्थिकरुपमा विपन्न र अपाङ्गता भएका बालबालिकालाई गैरसरकारी संस्थाले सहयोग गरेको छ । बालिबालिकाका र शिक्षा क्षेत्रमा काम गरिरहेको भिडिसेफ नेपालले सेभ द चिल्ड्रेनको सहयोगमा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको हो ।     कालिकोटको शुभ कालिकाका गाउँपालिका वडा नं.४ र ५ का आमाबुवा विहीन, अपाङ्गता भएका र अति विपन्न परिवारका ८३ बालबालिकालाई […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान : अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरेका छन्।     विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख […]