क्यानडामा ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ : नेपाली दलितहरुका मुद्दाबारे चर्चा
टोरन्टो । ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ टोरन्टोमा सम्पन्न भएको छ। क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ १७ बुँदे टोरन्टो घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । टोरन्टो ब्राम्प्टनस्थित […]











