१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । विजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो ।     ‘यो नमूना योजना हो । […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

ओझेल परेका पर्यटकीय स्थलको पहिचानमा ‘स्पार्क कार’, गौरीटापमा देखियो रौनक

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न ‘स्पार्क कार’ले ‘स्पार्क एड्भेञ्चर’को आयोजना गरेको छ ।     काठमाडौंबाट विद्युतीय सवारी साधनको प्रयोग गर्दै कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । उक्त क्षेत्रको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निराशाका सन्देशहरूले देशको विकासमा अवरोध गर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।     मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पु¥याउने बताएका हुन् ।     उनले देश हाल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष शिलान्यास गरेका छन् ।     बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।     प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली, ३० वैशाख । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।     उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी  ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।     कारको ठक्करबाट घाइते भएका सदाको दुधौली […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् ।     उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रबृत्तिलाई हटाउन आग्रह गरे ।     मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नेः गृहमन्त्री लेखक

विराटनगर, ३० वैशाख । गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् ।     कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको स्पष्ट गरे ।     […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् ।     मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको भन्दै संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन् ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह

काठमाडौँ, ३० वैशाख । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरिन् ।     सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन सांसद गिरीले गरे माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले साविक राप्ती अञ्चलको विकासका लागि दाङ्ग तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन माग गरेका छन् ।   मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै पूर्व मंत्री गिरीले जुन वेला तत्कालीन महेन्द्र राजमार्गको परिकल्पनासम्म भएको थिएन, त्यो समयमा टरिगाउ विमानस्थल टरिगाउँ एयरपोर्ट वि.स. २०११ सालमा स्थापना भएको स्मरण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

काठमाडौं । लगानी कम्पनी वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टले रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले आयोजना गर्न लागेको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहकार्य गरेको छ ।     जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको हो ।     पछिल्लो जलवायु समस्या बढ्दै गएको र यो जलवायुको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विचारः विदेश पलायन रोज्ने कि देशमै केही गर्ने ?

काठमाडौँ, ३० वैशाख । बहाना बनाउने हो भने त तर्कहरु धेरै गर्न सकिएला । तर यथार्थमा जिउने, देशलाई माया गर्ने र स्वदेशमै केही गर्न खोज्ने हो भने अवसरहरु यहीँ पनि छन् । हिजोआज विदेशका राम्रा अवसरहरु त्यागेर स्वदेशमै केही गर्न तम्सिएकाहरु नभएका पनि होइनन् । त्यो जमात बढिरहेको देखिन्छ । खासगरी अमेरिका र युरोपजस्ता विकसित […]