३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

काठमाडौँ, ३ असार । वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।     प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, ३ असारः संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् ।   यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रथान

काठमाडौं । धर्मश्री विजेता÷वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रथान गरेका छन् ।   लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन प्रथान गरेका हुन् ।   उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ वल्ड च्याम्पिएनसिपका लागि आवश्यक पहल गर्ने बताए । साथै उनले […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

ट्र्याक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु ४ जना घाइते

मुगु । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।   सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशभर मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।   साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।     यस्तैगरी आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’

सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् ।   सोमबार मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन् ।   उनले भने,‘काठमाडौँमा पानी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन २१ देखि २५ सम्म काठमाडौंमा आयोजना हुँदैछ । एक्स्पोको तयारी स्वरुप नाइमाले सोमबार ति ब्राण्डहरुका लागि स्टल बाँडफाँडको कार्य सम्पन्न गरेको छ ।   जसमा चारपांग्रे र दुईपांग्रेगरी विभिन्न ५० ब्राण्डहरुले उत्साहजनक सहभागिता जनाउँदैछन् । नाइमाका अनुसार नयाँ र पुराना गरि ५० वटा ब्रान्डले शोमा सहभागिता […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।   मंगलबार बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सिंहदरबारमा बस्दैछ ।   बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय

काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ ।   सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् ।   पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए । त्यसअघि […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरकालागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।   कम्पनीले गत वैशाख ३० गतेदेखि हाल सम्म कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा १०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । […]