३१ असार २०८३, बुधबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो ।   आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।   मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।   सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक आज दिनको १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।     आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।     यसैगरी सङ्घीय मामिला तथा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ । प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।   बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङतानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले सुनमा विलासिता कर लगाएकोप्रति रत्न तथा आभुषण संघको आपत्ति

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोमा आपत्ति जनाएको छ ।   सोमबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुमनमान ताम्राकारले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटका क्रममा आर्थिक अध्यादेशमार्फत गरिएका केही व्यवस्थाले सुन, हिरा र बहुमूल्य […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सत्ताको दमनका कारण सदन अवरुद्ध भएको हो : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको आफ्नै दमनका कारण सदन रोकिएको बताएकी छन् । सोमबार प्रतिनिधी सभाको बैठक रोकिएपछि संघीय संसद बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले सदनले उम्किने बाटो नरोजी जनतालाई स्पष्ट पार्न आग्रह गरिन् ।   उनले भनिन्,‘छानबिन समितिप्रति चित्त बुझाउने ठाँउ छैन । नयाँ बनाउने भनी वार्ता गर्ने वित्तिकै […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तनको असर कम गर्न आपसी समन्वय जरुरी : मन्त्री यादव

जनकपुर । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वातावरणीय चुनौतीहरू समाधानका लागि सरकार एक्लैले पर्याप्त हुन नसक्ने धारणा व्यक्त गरेका छन् । उनले स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।   वेलायत सरकारको सहयोगमा सञ्चालित रेन परियोजनासम्बन्धी सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गृह जिल्लाको तनहुँ हाइड्रो परियोजनाको प्रगतिबारे राष्ट्रपतिले लिए चासो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् ।     पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

एकअर्ब ४७ करोड बढी विगो दाबी गरिएका प्रमुख थापा ५० लाख धरौटीमा छुटे

रौतहट । सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो ।     सर्लाही जिल्ला अदालतका सूचना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

माथिल्लो त्रिशूली–१ आयोजनाबाट प्रभावितलाई एम्बुलेन्स उपहार

रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।   आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले असार २ गते सोमबारका दिन गाउँकार्यपालिकाको कार्यालय बडा नं ५ खाल्टेबगरमा आयोजित कार्यक्रमकाबीच एम्बुलेक्सको चाबी गाउँपालिकाका […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

उद्यम क्षेत्रमा प्रेरणाका स्रोत हुन् रुद्रनारायण

रामपुर, २ असार । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला रित्तो हात रामपुर झरेका रुद्रनारायण श्रेष्ठको उद्यमशीलता यतिखेर अन्यका लागि अनुकरणीय बनेको छ । जीवनका विभिन्न उतारचढावलाई पार गर्दै सफल व्यवसायीका रुपमा स्थापित बन्नुभएका श्रेष्ठको उद्यमशीलता यतिखेर धेरैका लागि दरिलो पाठ बनेको हो ।     किताबका पाना पल्टाएजस्तै गरी व्यवसायको दौरानमा श्रेष्ठको जीवनमा धेरै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ ।   सोमबार अख्तियारले डिभिजन वन कार्यालय, राप्ती मनहरीमा कार्यरत डिभिजनल वन अघिकृत दीर्घ नारायण कोईरालालाई गैरकानूनी सम्पत्ति आर्जन गरेकोले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।   त्यसैगरी […]