३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सभाको बैठक अपराह्न १२ः१५ बजे बस्दैँ

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।   त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार

उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् ।   मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ ।   इण्डियन आयल कर्पाेरेशन (आईओसी) बाट नै मूल्य बढ़ेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ […]

बागमती मुख्‍य समाचार विचार समाचार

रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ ।   उजुरी सामाजिक अभियन्ताका रुपमा आँफुलाई चिनाउँदै आएका युवराज सफलले गरेका हुन् । सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।   जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९२ पैसा र बिक्री दर १३७ रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४६ पैसा र बिक्रीदर ८९ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।   जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेश, बागमती, गण्डकी […]

मधेश मुख्‍य समाचार विचार समाचार

अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ

जनकपुर । धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार (आज) पत्रकार सम्मेलनमार्फत धनुषा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ परेका एकजना र महिलालाई सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने पुरुष पक्राउ परेको सम्बन्धि जानकारी दिएका छन् ।   धनुषा प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल प्रवेश गरेका एक युवकलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

कांग्रेस बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् ।   सोमबार केन्द्रीय समितिको बैठक पश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु राख्न समय लाग्ने बताए ।   अधिवेशन हुन नसकेका भातृ संगठनहरुको सम्बन्धमा सम्बन्धित भातृ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

काठमाडौँ, १६ असार । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छन् । इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।   जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका वास्थ्य तथा जनसंख्यामन्त्रीकृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।   कार्यक्रममा कास्की जिल्लाका सञ्चारकर्मी, अनलाइन, टिभी, एफएम तथा अन्य सञ्चार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विधेयक पास भएपछि प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सकिने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यहरुसँग छलफल भएको छ ।   सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बसेको समितिको ८१औँ बैठकमा उक्त विषयमा छलफल भएको हो । सोही क्रममा संशोधनकर्ता ठाकुर गैरेले नेपाल प्रहरी सम्बन्धी विधेयक […]