२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज ९आइतबार०सुनचाँदीको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।   यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।   यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्।   नेपाल प्रहरी क्लबमा आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका थिए ।   उक्त समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं । उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ ।   उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।   […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

न्याय परिषद्को बैठक बस्दै

काठमााडौं । न्याय परिषद्को बैठक आज (आइतबार) बस्दै छ।   आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्।   विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन्।   प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी, रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई

काठमाडौं । रुसले शनिबार आफ्नो सेनाले युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको घोषणा गरेको छ । युक्रेनले पनि सोही दिन रुसी आक्रमणलाई प्रतिवाद गरेको बताएको छ ।   रुसको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो ब्रीफिंगमा भनेको छ कि उसको सेनाले विगत २४ घण्टामा धेरै मोर्चाहरूमा आक्रमण गरेको छ । युक्रेनी सैन्य भर्ती केन्द्रहरू, सैन्य हवाई अड्डा […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।   मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।   मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज सूचना प्रविधि

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागले  कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।   विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।   विभागले थप वर्षाको सम्भावना रहेकाले सो […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ३२ देखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।   एफपीओमा लगानीकर्ताले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पुखौंली सुनचाँदी पेशा सीप वचाउ महा–अभियानले आज महासङ्घको कार्यालय घेराउ गर्ने

काठमाडौं । पुखौंली सुनचाँदी पेशा सीप वचाउ महा–अभियानले आज नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घको कार्यालय घेसराउ तथा विरोध प्रदर्शन गर्दै छ ।   आइतबार बिहान ११ बजे महा–अभियानले सुनचाँदी पेशा माथि राज्य आंतक र सुनचाँदी महासंघहरूको वेथिती विरुद्ध महासङ्घको कार्यालय घेराउ तथा विरोध पर्दर्शन कार्यक्रम गर्न लागेको हो ।   सुनचाँदी व्यवसायीहरुले सुनचाँदी तथा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाच आयोगमा जाँदै

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाच आयोगमा जाँदै छन् ।   कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्।   लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए ।   यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ ।   हकप्रद खरिदका लागि साउन ४ गते सम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भएपनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन ११ गतेसम्मका लागि समयावधि थप गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।   न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो […]