३० असार २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

त्रिवेणी (नवलपरासी), १८ असार । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।   नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

म्याग्दी, १८ असार । पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो । […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक

रामपुर (पाल्पा), १८ असार । सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् ।   उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग […]

मधेश मुख्‍य समाचार विचार समाचार

जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

जनकपुर । जनकपुरधाममा उपमहननगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ ।   बुधवार (आज) बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले […]

बागमती मुख्‍य समाचार विचार समाचार

प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति

काठमाडौँ, १८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।   आज शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच भएको भेटर्वार्तामा उनले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राखे ।   “प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय,प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको […]

पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक द्वारा नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ती मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् ।   गत वर्षको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : हितराज पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भएको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको आकस्मिक बैठकमा बोल्दै उनले कुलिङको विषयमा छेड्खानी मात्र होईन षड्यन्त्र नै भएको भन्दै समितिको सदस्य र दलको प्रमुख सचेतक भएको हिसाबले नेपाली जनतासँग माफि मागेका हुन् ।   उनले भने, ‘म […]

बागमती मुख्‍य समाचार विचार समाचार

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन् ।   राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरुसँग शीतल निवासमा बुधबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नक्सालमा जनकपुरे माछा

काठमाडौँ, १८ असार । “म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो”,मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने ।   साहले भने जस्तै उनी जनकपुरदेखि काठमाडौँसम्म मिथिला खानाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्दै आएका छन् भने देशबाहिर विभिन्न प्रकारका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास !

जनकपुर । मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।   गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ । शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सुची सावर्जनि गर्ने क्रममा २०० वटा नयाँ झोलुङ्गे पुल, १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना […]

गण्डकी मुख्‍य समाचार विचार समाचार

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

दमौली (तनहुँ), १८ असार । आदिकवि भानुभक्त आचार्यको २१२औँ  जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो ।   समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना […]