२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति

प्रदेशवासीको समस्या समाधानमा प्रत्यक्ष उपस्थित भई काम गर्न प्रतिबद्ध छौं : मन्त्री मास्के

हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा नीति निर्माण, योजना विकास, अध्ययन अनुसन्धान र बजेट खर्चका पक्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री अमनकुमार मास्केको सक्रियताले पूर्वाधार क्षेत्रलाई व्यवस्थित र जनमुखी बनाएको छ । ‘जनतालाई कुनै पनि भौतिक पूर्वाधारमा दुःख पर्दा म सधैं अगाडि छु,’ मन्त्री […]

बागमती मुख्‍य समाचार समाज

युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छ : डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छन् । काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभैइ, जिम्मेवारी चाहिएको बताइन् । उनले भनिन् ‘तपाईँहरू परिवर्तनका वाहक हुनुहुन्छ । निराश होइन, आशावादी बनौं। […]

बागमती मुख्‍य समाचार

लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आरको पहिलो क्याबिनेट बैठक आउँदो शनिबार

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आर अन्तर्गतको पहिलो क्याबिनेट बैठक आउँदो शनिबार १७ गते अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौंमा आयोजना हुँदैछ । उक्त कार्यक्रम जिल्ला गभर्नर पीएमजेएफ लायन नवराज सापकोटाको अध्यक्षतामा सञ्चालन हुनेछ । बैठक क्लस्टर १ को आयोजनामा हुँदैछ, जसको नेतृत्व क्लस्टर प्रमुख लायन रमेशकुमार पुडासैनीले गरिरहेका छन् । कार्यक्रम संयोजनको सम्पूर्ण जिम्मेवारी संयोजक लायन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौं । सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो । चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कोदो रोपाइँ गरी दिवस मनाउन लागिएको […]

अर्थ बागमती मुख्‍य समाचार

दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको छ । यस अघि कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो […]

बागमती मुख्‍य समाचार समाचार

प्रदेश प्रमुख काठमाडौं हिँडेपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकियो  

रामेछाप ।  बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आज बिहीबारका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो । उनी आज बिहानै उपचारका लागि काठमाडौं हिँडेको प्रदेश […]

बागमती मुख्‍य समाचार विशेष समाचार

पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आज साउन १५, खीर खाने […]

बागमती मुख्‍य समाचार राजनीति

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ । जसमा कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदामा छलफल हुनेछ ।  बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । यस्तै कृषि, सहकारी तथा प्राकृतिक […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति विशेष समाचार

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

राजविराज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् । सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले वन विनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरेका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर […]

मुख्‍य समाचार राजनीति समाचार

विपद्मा निर्णय होइन, कार्यान्वयन प्राथमिक हो : मन्त्री खड्का

काठमाडौं । मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिंचाई एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधबार बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिंचाईंका […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

सडक योजना भद्रगोल, गाउँपालिको १२ पटक ध्यानाकर्षण गराउँदा पनि भएन सुनुवाइ

रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ । खिम्ति–फर्पु–नामाडी–बेताली– रस्नालु– ठोस सडकको रस्नालु गाउँपालिकामा पर्ने ९ किलोमिटर सडक समयमा नबन्दा सो सडक भएर यात्रा गर्ने यात्रीहरूले सास्ती बेहोरिरहेका छन् । गोकुलगंगा […]