२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाज

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

चितवन, १५ साउनः जिल्लामा लगाईएको ड्रागन फल सिउडी फलमा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताए। ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट […]

बागमती मुख्‍य समाचार राजनीति

पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम हो भनेका छन् । सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए । नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले भने,‘ ‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच […]

मधेश मुख्‍य समाचार समाज

अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घट्नाको कारण

जनकपुर । गत सोमबार राती ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जली कुमारी यादवलाको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या […]

बागमती मुख्‍य समाचार

चुरे क्षेत्रको दोहनले मधेशमा खडेरी पर्यो, बैकल्पिक बालीमा जोड्दिनुपर्छ : कृषिविज्ञ पौडेल

काठमाडौं । मधेश प्रदेशमा यसवर्ष कम वर्षा भएर खडेरी परेसँगै सरकारले यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । चुरे क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनहरुको अत्यधिक दोहनले गर्दा मधेशमा खडेरी देखिएको बताउँदै बैकल्पिक बालीतर्फ जोडदिनुपर्ने कृषिविज्ञ छबि पौडेलले जानकारी दिएका छन् । उनका अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै सिँचाइ हुने क्षेत्र हो । सरकारी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

विद्युत विधेयक २०८०’ मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छः दिपक सिंह

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले ‘विद्युत विधेयक २०८०’ मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छ भन्ने उद्देश्य समितिले बोकेको बताएका छन् । बिहिबार ‘विद्युत विधेयक २०८०’ को व्यवस्था बारे समिति र सरोकारवालाबीच भएको अन्तरक्रियामा उनले विधेयकका बारेमा मन्त्री, मन्त्रालय, सरोकारवाला सबैसँग विभिन्न चरणमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उद्यमीमाझ प्रधानमन्त्री, ‘नेपाल बन्छ भन्ने तपाईँ–हामीले गरेर देखाउनुपर्नेछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा विहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति […]

बागमती मुख्‍य समाचार समाज

इतिहास ब्यूँताएको ललितपुरको अग्निसेवा : अत्याधुनिकदेखि १०६ बर्षे यन्त्रको रोचक सेवा

ललितपुर । ललितपुरका पूराना गल्लीबाट चर्को स्वरमा साइरन बज्दै गर्दा मान्छे मात्र होइन शहरको मुटु नै धड्किन थाल्छ । त्यो आवाज आम मानिसलाई त्रासलाग्दो बन्नसक्छ । तर ललितपुर महानगरको दमकल टोलीका लागि त्यो कर्तव्यको आह्वान हो । यही टोलीको अगुवाइ गर्दै आएका छन् कमाण्डर राजकुमार ठकुरी । जसले इतिहास जोगाउँदै, आधुनिकतासँग पाइला मिलाउँदै यो सेवा […]

कोशी मुख्‍य समाचार समाज

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

फुङ्लिङ ताप्लेजुङ, १५ साउनः मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ । प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ । विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । […]

बागमती मुख्‍य समाचार राजनीति

एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौँ, १५ साउनः नेकपा एमाले ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिको सङ््ख्या यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ ?’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन् । मन्त्री […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाज

‘पर्यटक बढेपछि गोठमै आम्दानी’

गलकोट बागलुङ, १५ साउनः बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो । पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका […]