२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा कलाग्नुपर्छ : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण  लाईन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन् । ‘कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन […]

बागमती मुख्‍य समाचार राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बुधबार दिनको १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर गरिने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर […]

मुख्‍य समाचार समाचार

कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाण्डौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरिएको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ । केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत  दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ । नायव […]

मुख्‍य समाचार समाचार

प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता हो : कुलमान घिसिङ

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले   राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । मंगलबार भूमि समस्या समाधान आयोगको वार्षिक गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरी भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित […]

मुख्‍य समाचार समाचार

विधि सम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरुपण हुने उपायभनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् । नेपाल कानून व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्म मूल्याङ्कन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने […]

मुख्‍य समाचार राजनीति समाचार

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने बताएका छन् । भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा बोल्दै उनले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका लागि सरकारले नेतृत्व लिन आवश्यक रहेको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिएराजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकबाट उनले राजीनामाको घोषणा गरेका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनकालागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे । उनले भने, ‘नखाएको विष लाग्दैन तर […]

बागमती मुख्‍य समाचार समाचार

प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो कामः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोधारा चाँदनी कञ्चनपुर, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताए छ । महेन्द्रनगरमा आज नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरको उद्घाटन समारोहमा उनले वीर सहिदले अहिलेसम्मको सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताए हो । विसं २००६ मा […]

बागमती मुख्‍य समाचार समाचार

भेटिएनन् महाकालीमा बेपत्ता बालिका

दोधारा चाँदनी कञ्चनपुर, २७ साउनः महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले […]

बागमती मुख्‍य समाचार समाचार

वैकल्पिक विकास वित्त विधेयकः कोषको सिईओको योग्यतामा सहमति जुटेन

काठमाडौँ, २७ साउनः प्रतिनिधिसभा,अर्थ समितिको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि दफावार छलफल भएको छ । विधेयकको दफा १९ मा गरिएको वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत सिईओ सम्बन्धी व्यवस्थामा सहमति नजुटेपछि उक्त विषयलाई थप परिस्कृत गरी अर्को बैठकमा पेस गर्नेगरी आजको बैठक टुङ्गिएको हो । ऐन […]

मुख्‍य समाचार लुम्बिनी समाचार

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

तानसेन पाल्पा, २७ साउनः यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो । गाउँघरमा हुने विवाह, पूजा, कुलपूजा, व्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउने मानिस नभेटिँदा उहाँले तीन वर्षअघि गाउँकै दिदीबहिनी मिलेर नौमती, पञ्चैबाजा बजाउन सिक्नुभएको थियो । बाजा समूहकी अध्यक्षसमेत रहेकी बस्यालले […]