२२ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैद्धान्तिक र प्राविधिक प्रस्ताव’ बारे छलफलमा उनले निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको पनि नैसर्गिक अधिकार भएको भन्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड

काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएरपनि कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशन गरेर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगर, २७ कात्तिकः पूर्व–पश्चिम राजमार्गलार्ई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नती गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो । यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो […]

बागमती मुख्‍य समाचार समाचार

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ । स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो । स्काउटको अनुरोधमा महानगर प्रहरी बलको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो

काठमाडौँ, २७ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उहाँले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल

काठमाडौं । दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ विहीबारदेखि काठमाडौमा सुरु भएको छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका छन् । फेस्ट उद्घाटन समारोहमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले फेस्टमा राखिएका वस्तुहरुलाई सरकारले प्रमोट गर्ने र गराउने सन्दर्भमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

काठमाडौँ, २७ कात्तिकः निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका प्रतिनिधि सहभागी छन् । आयोगका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको आज बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सुरुवातः नेपाल विकास अपडेट कार्यक्रममा उनले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यस पटक सबैको सामूहिक प्रयासमा निजी क्षेत्रको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले भने, […]

गण्डकी मुख्‍य समाचार समाचार

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

गण्डकी, २७ कात्तिकः पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ । प्याराग्लाइडिङ देखि हट एयर बेलुन सम्म, […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो

एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा नीलो लोबस्टर(सामुन्द्रीक झिँगा)को उत्पादन राम्रो भएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म यसको उत्पादन हुने भएकाले यस वर्ष किसानहरूले प्रति दिन सयौं किलो लोबस्टर निकालिरहेका छन्। पोखरीबाट निकालिएका ताजा लोबस्टरलाई व्यापारीहरूले देशभरका रेस्टुरेन्टहरू र थोक बजारहरूमा बेच्नको लागि लैजाने गर्छन् । एक किसानका अनुसार यस वर्ष मूल्य गत वर्षको तुलनामा बढेको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

भन्सार छलीका सामान बरामद

तानसेन पाल्पा, २७ कात्तिकः यहाँकाविभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६०० बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला रम्भागाउँपालिका र बगनासका लीगाउँपालिकाअन्तर्गत विभिन्न वडामा जिल्ला प्रहरी कार्यालयमा तह कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार […]