सीप र कला कुनै जातको हुँदैन
महोत्तरी, १५ मङ्सिरः सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ, दमाहा बजाउँदै गरेकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भा, सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु । पञ्चे बाजा समूहमा निरु मात्र हुनुहुन्न […]











