२० असार २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार समाज

एम्बुलेन्स दुर्घटनामा दुई गम्भीर घाइते

टक्सार भोजपुर, १६ मङ्सिर : यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पु¥याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना […]

मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुँदै

काठमाडौँ, १६ मङ्सिर : समृद्ध भविष्यका लागि शान्तिको आह्वानसहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम आयोजना गरिएको छ । द प्रमिस्ड ल्यान्ड फाउन्डेसनको मुख्य आयोजनामा हुने सो कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र सङ्घका सांस्कृतिक राजदूत, अन्तरराष्ट्रिय व्यापारिक नेता, अर्बपति, विद्वान, कलाकार, युवा र सामुदायिक प्रतिनिधि सहित १० हजारभन्दा […]

मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज बसपार्कबाट जीवनमरणको दोसाँधमा छटपटाइरहेका गोबिन्द मगरको मानवसेवा आश्रमद्वारा उद्धार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित एक जिर्ण टिकट काउन्टरभित्र दाहिने आँखामा गम्भीर घाउ, त्यसैमा सयौँ किरा परेर भयावह अवस्थामा जीवनमरणको दोसाँधमा छटपटाइरहेका एक वृद्धको मानवसेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरेको छ। स्थानीयहरूले घटनाबारे जानकारी गराउँदै तत्काल उद्धारको आग्रह गरेपछि आश्रमको टोली त्यहाँ पुगेको थियो। आँखाभित्रसम्म खाइदिएको ठूलो घाउ, त्यसैमा चलमलाइरहेका किरा, चारैतिर फैलिएको तीव्र दुर्गन्धले उनी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

बाजुराको स्वास्थ्य समस्या सुधारको माग राख्दै हेमराज थापाले मन्त्री शर्मालाई बुझाए ज्ञापन

बाजुरा । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री डाक्टर सुधा गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । अस्पताल बाजुराको स्वास्थ्य समस्या तत्काल समाधान गर्न माग राख्दै उनीहरुले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । बाजुराको विकास, समृद्धि तथा यहाँका हरेक समस्याहरुको उठान गर्दै आएका सामाजिक अभियन्ता […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । साविक विजेता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा

काठमाडौँ । गेट हिल्ड विथ आयुष केन्द्रको दोस्रो शाखा बुटवलमा संचालनमा आएको छ । जसलाई नेपालका मानसिक स्वास्थ्य र वैकल्पिक उपचार क्षेत्रका अग्रणी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता, र मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीले संचालनमा ल्याएका हुन् । अमेरिका, अष्ट्रेलिया र काठमाडौँमापछि आयुषले नेपालको दोस्रो शाखा बुटवलमा संचालनमा आएको जानकारी दिए । आयुषले  प्राचीन उपचार पद्धति र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

सुदूरपश्चिम, १६ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे । जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

चितवन, १६ मङ्सिरः नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ । उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

हेटौँडा । हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् । सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् । सडक विस्तारको १५ दिने सार्वजनिक सूचना […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौँ, १६ मङ्सिर ः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

इनरुवा–३ का मतदाता भन्छन्ः ‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’

इनरुवा सुनसरी, १६ मङ्सिरः सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि सरकारीले सम्पूर्ण तयारी गरिरहेको छ भने सुरक्षाकर्मी समेत परिचालन गरेको छ । निर्वाचनका लागि राष्ट्रपतिले सेना परिचानका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् भने सुनसरीको विभिन्न […]

बागमती मुख्‍य समाचार समाचार

नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको नौ अर्ब ६३ करोड लगानी

काठमाडौँ, १६ मङ्सिरः मनाङमा आयोजनास्थल रहेको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् । नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका […]