२० असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

गमगढी–पिना सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारद्वारा करिब १६ करोड बजेट विनियोजन

काठमाडौं । रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ । सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्ने

काडमाडौँ, १७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका छन् । चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहेएका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उनले अपाङ्ग नागरिकको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । यसका लागि बोर्डले मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाएर आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । यसअघि बुक बिल्डिङ विधिबाट कम्पनीले आईपीओ जारी गर्ने अनुमतिमा विवाद आउनपछि बोर्डले […]

मधेश मुख्‍य समाचार समाचार

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीसहित तिन जिल्लामा साँढे एघार हजार रुख काटिने

सर्लाही । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ । लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो । कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख […]

मधेश मुख्‍य समाचार समाचार समाज

मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

सर्लाही । मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो । मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ । त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ […]

बागमती मुख्‍य समाचार समाचार

मन्थली नगरपालिकाले मनायो ११ औँ स्थापना दिवस

रामेछाप । मन्थली नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस मनाएको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरले अहिलेसम्मको उपलब्धि र आगामी योजनाको विस्तृत प्रस्तुति गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले पछिल्लो दशकमा सम्पन्न गरेका कार्य र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

काठमाडौं । विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र नयाँ पुस्ताका अवसरबारे महत्वपूर्ण बहस सुरु भएको छ । यही सन्दर्भमा वल्र्ड एआई एलायन्सका संस्थापक तथा सीईओ तथा न्युयोर्कमा आधारित प्रविधि व्यवसायी उज्वल रायले नेपालमा एआई सम्भावना, आवश्यक पूर्वाधार, नीति, जनशक्ति निर्माण र स्टार्टअप […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

काठमाण्डौं । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे« एसआईपी योजना’को इकाई खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे« क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

पर्यटन चलायमान बनाएर बेरोजगारी समाधान गर्न सकिन्छ : बस्नेत

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बहादुर बस्नेतले देशको प्रमुख समस्या बेरोजगारी रहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित पर्यटनमय पोखरा कार्यक्रममा बोल्दै उनले पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई रोजगारी सिर्जनाका मुख्य स्तम्भका रूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए । बस्नेतले बेरोजगार युवाको समस्याले असन्तुष्टि, दुर्घटना तथा विभिन्न सामाजिक घटना बढिरहेको उल्लेख गरे […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौँडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

हेटौँडा । पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो । काठमाडौँ र चितवनतर्फ जाने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हेटौँडामा सडक विस्तार विवादबीच जेनजी मकवानपुरद्वारा मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र

हेटौँडा । हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको मुद्दा चर्किएका बेला स्थानीय युवाहरू सक्रिय बन्दै प्रत्यक्ष रूपमा सरकारसमक्ष आफ्नो माग राखेका छन् । मंगलबार जेनजी मकवानपुरका प्रतिनिधिहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटी ज्ञापनपत्र बुझाउँदै सडक विस्तारबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भएको स्वीकार्दै पनि पीडितहरूको गुनासो, […]

मधेश मुख्‍य समाचार समाचार समाज

नक्कली नेपाली नोट सहित रौतहटमा तीन जना पक्राउ

रौतहट । रौतहटबाट  नक्कली नेपाली नोट सहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो । भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षीय गोनालाल राउत र […]