घरको भार बनेका हरिले आश्रममा पाए सम्मान र सुरक्षा
काठमाडौँ। ३१ वर्षीय हरि ओझा ललितपुरको टिकाथलीका स्थायी बासिन्दा हुन्। तर जीवनले उनलाई टिकाउन दिएको चुनौती कम छैन। आमाको मृत्यु भएको १७ वर्ष बितिसक्दा पनि त्यो पीडा उनको मनभित्र अझै ताजै छ। आमाको निधनको केही वर्षपछि बुवाले दोस्रो विवाह गरे, सानीआमाबाट भाइ जन्मियो र परिवार बढ्यो, तर हरिको मनभित्रको खालीपन भने झनै गहिरिँदै गयो। घरको वातावरण […]











