१७ असार २०८३, बुधबार
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा, १८ पुस : सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना […]

कोशी मुख्‍य समाचार समाचार

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ स्याङ्जा, १८ पुस : स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

काठमाडौँ, १८ पुसः काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत रैथाने उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । उपभोक्तालाई स्थानीय उत्पादन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन स् ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ, १८ पुस : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘हामीले आफ्नो संस्कृति भुल्नुहँुदैनः प्रधानमन्त्री कार्की

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् । नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना […]

मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा मिथिला पहिरन दिवस, मैथिली पोसाकलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने

जनकपुर । जनकपुरधाममा विहीबार मिथिला पहिरन दिवस मनाइएको छ । राष्ट्रिय पोसाक दिवसको उपलक्ष्यमा हिन्दु सम्राट सेना नेपालले आजको दिन मिथिला पहिरन दिवसको रुपमा मनाउने गरेको छ । रामायणकालिन इतिहास बोकेको मिथिला क्षेत्रको राजधानी जनकपुरधामको मौलिकता बचाई राख्ने उद्देश्यले परम्परागत मैथिली पहिरन (धोती, कुर्ता, गम्छा, पाग) लगाएर समाजलाई मिथिलाको पहिचान स्मरण गराउन खोजेको हिन्दू सम्राट […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा

काठमाडौं । नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ । चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि सुरू भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयकमाथि छलफल

काठमाडौं । विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल भएको छ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल भएको हो । छलफलमा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डले बजेट स्वीकृत गरेतापनि चलचित्र क्षेत्रको दिर्घकालिन योजना नीति […]

बागमती मुख्‍य समाचार समाचार

बढुवा भएका महानगरका सात प्रहरी नायव उपरीक्षकलाई दज्र्यानी चिन्ह

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सातजना वरिष्ठ नगर प्रहरी निरिक्षकलाई बढुवा गरी नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त दज्र्यानी चिन्ह प्रदान गरिएको हो । सोही क्रममा काठमाडौं महानगरपालिकका प्रहरी प्रमुख राजु पाण्डेले छुट्टै ऐन, पदपूर्ति प्रक्रिया र समितिलगायत रिक्त दरबन्दीमा […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट, १७ पुसः लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । लायन्स क्लब इन्टरनेशनका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुङ्गाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन् । विहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा सँधै साथमा […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ

मोरङ, १७ पुसः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन । प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी एमाले का नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीले […]