१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ । मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि […]

कर्णाली मुख्‍य समाचार समाचार

हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा

मुगु । मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतीको कामले तिब्रता पाएको छ । कर्णाली प्रदेश सरकार पूर्वधार बिकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको बिनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपंैयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण ब्यावसायले १८ महिनासम्म […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपाल एसबीआई बैंकद्वारा सुर्खेत शाखालाई  १ लाख ५० हजारको खाद्यान्न हस्तान्तरण

सुर्खेत । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल एसबीआई बैंकद्वारा मानवसेवा आश्रम सुर्खेत शाखालाई खाद्यान्न हस्तान्तरण गरिएकाे छ ।  सुर्खेत शाखाको संरक्षणमा रहनुभएका ८७ जना आश्रितहरूको सेवा व्यवस्थापनमा सहयाेग पुग्ने उद्देश्यले खाद्यान्न सामग्री हस्तान्तरण गरिएकाे बैंकले जानकारी दिएकाे छ । नेपाल एसबीआई बैंक लिमिटेड, सुर्खेत शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मानवसेवा आश्रम सुर्खेत शाखालाई १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग स्वरूप हस्तान्तरण […]

गण्डकी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम पोखरा शाखाद्वारा आय–व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक

  पोखरा । कास्कीको पोखरामा सञ्चालनमा रहेको मानवसेवा आश्रमले आफ्नो एक वर्षको आय–व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। आश्रमले शुक्रबार आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो सेवाको पारदर्शिता प्रमाणित गरेको छ। वि.सं. २०७४ चैत १७ गते स्थापना भएको पोखरा शाखाले ‘कोही पनि भोको, नाङ्गो र बेसहारा हुन नपरोस्’ भन्ने उद्देश्यका साथ मानवताको संरक्षण, संवर्द्धन र प्रवर्द्धन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व पश्चिम झण्डा मार्च’ सुरु

महेन्द्रनगर, २० पुसः सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ […]

बागमती मुख्‍य समाचार समाचार

आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

रामेछाप । खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो। स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने खाँडादेवीलाई नै सम्झिन्छौँ । वर्षभरि समस्या परेमा खाँडादेवीलाई पुकार्ने र कम्तीमा एकपटक पूजा लिएर मन्दिर पुग्ने परम्परा छ ।’ दर्शनार्थीहरू आफूसँगको माग पूरा भएपछि पूजा र बलि लिएर मन्दिर आउने […]

बागमती मुख्‍य समाचार समाचार

भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन भएको […]

बागमती मुख्‍य समाचार समाचार

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

काठमाडौँ, २० पुसः जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो […]

बागमती मुख्‍य समाचार समाचार

निर्वाचन आचारसंहिता कडाइका साथ लागू, उल्लङ्घन गरे कारबाही हुने आयोगको चेतावनी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। आयोगले सरकारी तथा अर्धसरकारी निकाय, सार्वजनिक संस्था र राजनीतिक दललाई आचारसंहिता पालना गर्न कडा निर्देशन दिएको छ। आयोगका अनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा […]

मधेश मुख्‍य समाचार समाचार समाज

चौकीदारको हत्या : टाउको अझै भेटिएन

रौतहट । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ। चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु

बैतडी, २० पुसः भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरु पुनः सक्रिय भएका छन् । आयोग खारेज गर्ने सरकारको निर्णय सर्वेच्च अदालतले बदर गरिदिएपछि जिल्लास्तरमा पुनः काम सुरु भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेतको उपस्थितिमा बसेको जिल्ला समितिको […]

बागमती मुख्‍य समाचार समाचार

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा, २० पुस : यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् । सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन इभी माइक्रो नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला […]