जितियामा देखिएको विकृत संस्कृति कहिले सुध्रिन्छ ?
हिजो आज समाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा जितिया महोत्सवको जतातत्तै चर्चा परिचर्चा र प्रचार प्रसार ब्यापक रुपमा भइरहेको देखिन्छ । संचारको यहि नै फाइदा यो र यो हुनु पनि पर्छ । टोल स्तरमा, वडा स्तरमा, नगरस्तरमा, जिल्ला स्तरमा तथा देश र विदेश स्तरमा समेत मनाइने सुचनाहरुले समाजिक सञ्जाल भरिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा […]










