३० श्रावण २०८३, शनिबार
राजनीति समाचार समाज

जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने भएको छ । अध्यक्षमा दुई जना उम्मेदवार छन् । राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सभाको बैठकमै गराएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभाको अध्यक्षमा शर्मा र दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत समाजवादीलाई पनि समेटेर सत्ता गठबन्धनबीच ७ बुँदे सहमति

२९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ । यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो । त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नितिश कुमारसँग तुलना गर्दै कांग्रेस सांसद ढुंगानाले गरे प्रचण्डको आलोचना

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बिहारका मुख्यमन्त्री नितिश कुमारसँग तुलना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले प्रधानमन्त्रीले आलोचना गरेका हुन् । ‘बिहारका नितिश कुमारले ९ पटक अदलबदल गर्नुभएको रहेछ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

२९ फागुन, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ । राष्ट्रिय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वापाको ह्विप

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो […]

मुख्‍य समाचार समाचार समाज

कुशल भुर्तेलको घातक बलिङमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

२९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ […]

अर्थ मुख्‍य समाचार समाचार समाज

कफीखेतीबाट वार्षिक रु १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

२९ फागुन, फिक्कल। इलामको माङसेबुङ गाउँपालिका-१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् । उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन् । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन् […]

मुख्‍य समाचार राजनीति समाचार

देउवाले बोलाए संसदमा रहेका पदाधिकारीको बैठक

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका सभापति देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन् […]

मुख्‍य समाचार राजनीति

आज राष्ट्रिय सभा अध्यक्षकाे निर्वाचन हुँदै

२९ फागुन, काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष […]

खेलकुद

नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

२९ फागुन, काठमाडौं । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार र मिटरब्याज पीडितबीच फेरि जाँचबुझ आयोग बनाउने सहमति

२८ फागुन, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर […]