२ चैत्र २०८२, सोमबार

काठमाडौं ओर्लिए अमेरिकी सिनेटर होलेन

१५ भदौ, काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ । उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले […]

राजनीति

माओवादी रुपान्तरण अभियानमा को पदाधिकारी कहाँ जाँदै ?

१५ भदौ, काठमाडौं । नेकपाल माओवादी केन्द्रको शनिबारदेखि सुरु हुने तीन महिने रुपान्तरण अभियानमा पार्टी सबै पदाधिकारीलाई देशभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको छ । पार्टीको १७ देखि २१ साउनमा सम्पन्न चौँथो पूर्ण केन्द्रीय समिति बैठकले तय गरेको जनतासँग माओवादी विशेषण रुपान्तरण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि केन्द्रीय सदस्यसम्मलाई विभिन्न वडामा जाने भएका छन् । […]

मुख्‍य समाचार राजनीति

इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि खारेजीको माग गर्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध

१५ भदौ, काठमाडौं । अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ । अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज हुनुपर्ने, सबै प्रदेशमा आईओई÷आईओएमसँग सम्बन्धित १÷१ […]

मुख्‍य समाचार राजनीति

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : शेखर कोइराला

१५ भदौ, तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । डा कोइरालाले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, […]

मुख्‍य समाचार राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट

१५ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए । उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

१५ भदौ, काठमाडौं । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जिर्णोद्धारपछि पुनः खुला गरिएको छ । बिहीबार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गरेको  इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औं शताब्दीको रहेको र यो भन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

म्याग्दीको गुर्जामा स्याउ खेतीको परीक्षण सफल

१५ भदौ, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो’, उनले […]

अर्थ मुख्‍य समाचार समाज

८ वर्षपछि तातोपानी नाकाबाट आवतजावत सुरू

१५ भदौ, सिन्धुपाल्चोक । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र […]

मुख्‍य समाचार समाज

गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता

१५ भदौ, काठमाडौं । जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ । बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ […]

खेलकुद

बहराइनमाथि नेपालको शानदार जित

काठमाडौँ, १५ भदौ : आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्‍यो । नेपालका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

भोजपुर केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

१५ भदौ, काठमाडौं । भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो । भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको थियो । यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास […]

समाज

दुष्प्रचारकका महानायक, बेलगाम सामाजिक सञ्जाल सञ्‍चालक

१५ भदौ, काठमाडौं । भरतपुर उपमहानगर-१६ की पूर्णीमाया गुरुङले गत भदौ ७ मा भीम उपाध्याय विरुद्ध चितवन प्रहरीमा जाहेरी दिइन्। नेपाल सरकारका पूर्व सचिव उपाध्यायले आफ्नो चरित्रहत्या गरेको गुरुङको आरोप छ । उपाध्यायले भदौ ३ मा आफ्नो फेसबूकमा ‘गोरु खाने धराने’ क्याप्सन लेखी एक महिलाले हड्डी टोक्दै गरेको तस्वीर पोस्ट गरेका थिए। सोही फोटो प्रयोग गरेर […]