प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
४ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा शिक्षा, विज्ञात तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै आर्थिक वर्ष […]











