सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल ८औ स्थानमा
७ चैत, काठमाडौँ । सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल शीर्ष १० स्थानमा परेको छ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार नेपाल हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीमा आठौँ स्थानमा रहेको छ । रिपोर्ट अनुसार सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले […]











