२ चैत्र २०८२, सोमबार
अर्थ गण्डकी प्रदेस समाचार

आजदेखि पोखराका सडकमा स्मार्ट लाइट बल्न सुरू

१७ भदौ, पोखरा । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत […]

मुख्‍य समाचार समाज

लम्पी स्किन रोगबाट पीडित किसानलाई छिट्टै राहत : कृषिमन्त्री  भुसाल

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिए । उनले […]

मुख्‍य समाचार राजनीति

संविधान दिवस ३ दिन मनाउने सरकारको निर्णय

१७ भदौ, काठमाडौँ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय […]

खेलकुद मुख्‍य समाचार समाज

एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

१७ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ । नेपाल […]

मुख्‍य समाचार राजनीति

राप्रपाले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो । त्यस्तै आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब […]

मुख्‍य समाचार राजनीति

नयाँ नक्साबारे फरक-फरक दावी आएपछि परराष्ट्र मन्त्रालयसँग जवाफ माग्दै संसदीय समिति

१७ भदौ, काठमाडौं । संसदको अन्तर्राष्ट्रि सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयसँग नेपालको नयाँ नक्सा जारी भएपछि सम्बन्धित मुलुकलाई जानकारी गराएको विषयमा जवाफ माग्ने भएको छ । संविधान संसोधन गरी नेपालको नयाँ नक्सा जारी गरी सम्बन्धित मुलुकलाई जानकारी गराएको विषयमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वर्तमान परराष्ट्रमन्त्री एनपी साउदले फरक-फरक दावी सार्वजनिक समितिले स्पष्टीकरण सोध्ने तयारी गरेको […]

राजनीति

बालेन सचिवालयको स्पष्टीकरण : मेयर पत्नीलाई अनावश्यक केरकार गरियो

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ । शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको […]

राजनीति

बाँदर र बँदेल नियन्त्रणका लागि नीतिगत व्यवस्था आवश्यक : डा.आरजु राणा

१७ भदौ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले बाँदर र बँदेल नियन्त्रणका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताएकी छन् । समिति सभापतिमा निर्वाचित भएपछि आइतबार बसेको कृषि समितिको पहिलो बैठकमा सांसदहरुले बाँदर र बँदेलले किसानलाई दुखः दिएको विषय उठाएका थिए । नेपाली कांग्रेसका सांसद दिक्पालकुमार शाहीले जनावरले […]

अर्थ

म्याग्दीबाट लोप हुँदै रैथाने बाली

१७ भदौ, गलेश्वर । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । स्थानीय प्राकृतिक स्रोत, […]

अर्थ मुख्‍य समाचार

‘एरोपोनिक’ प्रविधिबाट ‘हावा’मा आलुको बीउ उत्पादन

१७ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । “यस प्रविधिअन्तर्गत […]

होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

१७ भदौ, काठमाडौं । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् । श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा […]

राजनीति

कोशी प्रदेशको विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

१७ भदौ, काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मतसम्बन्धी विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको संयुक्त इजलासले आज उक्त विवाद पूर्ण इजलासमा सोमबार नै पेस गरी सुनुवाइ गर्न आदेश दिएपछि थप सुनुवाइ हुने भएको हो । आदेशमा भनिएको छ, […]