सीआईबीलाई बयान दिएर अस्पताल फर्किए महरा
८ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १ बजेतिर महरा सरको बयान सकेर अस्पताल फिर्ता गरेका छौं । महरा सरसँग हाम्रो तर्फको बयान सकियो । अब केही […]










