कित्ताकाट खुलाउँदा पनि जग्गाको कारोबारमा देखिएन उत्साह
२ असोज, काठमाडौं । सरकारले भू–उपयोग नियमावली संशोधन गरी जग्गाको कित्ताकाट खुलाएपनि जग्गाको कारोबारमा उत्साह नफर्किएको सरकारी तथ्यांकले लेखाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनुसार भदौमा ३५ हजार ६८६ लिखत पारित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को भदौमा ३४ हजार ७२० वटा लिखत पारित भएको थियो । चालु आर्थिक वर्षको भदौमा […]











