१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

नारायणगढ चितवन, २९ पुसः देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे एनएच–७७० आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे। स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा, २९ पुसः विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । विर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ, २९ पुस :सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ । ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार भन्नेजस्ता […]

बागमती मुख्‍य समाचार समाचार

हराएका बुवा जब मानवसेवा आश्रममा भेटिए

भक्तपुर। साेमबार मध्यपुरठिमी नगरपालिका–१, मनहरा क्षेत्रबाट उद्धार गरिएका ८२ वर्षीय सुन्दरप्रसाद रिमालकाे मंगलबार मानवसेवा अाश्रम भक्तपुर शाखाले पारिवारिक पुनर्मिलन गरेकाे छ । सडकपेटीमा साँझ करिब ५ः३० बजे अलपत्र अवस्थामा रहनुभएका उहाँलाई प्रहरी वृत्त ठिमीको टोलीले उद्धार गरी मानवसेवा आश्रम भक्तपुर शाखामा संरक्षणकाे लागि ल्याएकाे थियाे । बुढ्यौली उमेर सँगै बिर्सिने समस्या देखिएकाले उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि खुलाउन नसक्दा पारिवारिक पुनर्मिलनमा […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले […]

बागमती मुख्‍य समाचार समाचार

बकैया कप २०८२ को दोस्रो दिन महिला खेल सम्पन्न

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित ७ औँ बकैया कप २०८२ अन्तर्गत आज दोस्रो दिन महिला तर्फको खेल सम्पन्न भएको छ । आज बिहान वडा नं–३ र वडा नं–४ बीच प्रतिस्पर्धा भएको थियो । खेलको पहिलो हाफमा वडा नं–३ की खेलाडी रेनुका बलले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल गरिन् र आफ्नो टिमलाई अग्रता दिलाइन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया

जनकपुर । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सम्बन्धित निकायहरुले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छन् । निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ । देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी […]

बागमती मुख्‍य समाचार समाचार

पवन सारडाद्वारा विराटनगर शाखाकाे एक काेठा निर्माणमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

विराटनगर। निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम विराटनगर शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ। सोही क्रममा निर्माण सेवाका लागि मनकारी दाताहरूले आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसै क्रममा भवनको एक कोठा निर्माणका लागि विराटनगर महानगरपालिका-९ संसारीमाई स्थान माेरङ निवासी समाजसेवी तथा उद्योगी पवन सारडाले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएकाे छ। […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जनमतले खसी,बोका खरिद विक्री गरेजसरी समानुपातिक सिट बिक्री गरेको छ

काठमाडौं । जनमत पार्टीकी केन्द्रीय सदस्य एवं खस आर्यको राष्ट्रिय संयोजक लक्ष्मी खड्काले पार्टी अध्यक्ष सिके राउतले समानुपातिक उम्मेदवार छान्दा पैसाको लिएको आरोप लगाएकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन् । उनले जनमतले समानुपातिक सिटलाई खसी बोका खरिद विक्री गरेजसरी बिक्री गरेको टिप्पणी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् । मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् । सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन […]

बागमती मुख्‍य समाचार समाचार

संकटको घडीमा साहसिक कदम : उमेश मोक्तान तामाङ सम्मानित

काठमाडौं । गएको जनवरी २ मा काठमाडौंबाट भद्रपुरतर्फ उडेको उडान नम्बर ९०१ मा उत्पन्न आकस्मिक र कठिन परिस्थितिमा यात्रु उमेश मोक्तान तामाङले देखाएको साहस र मानवीय संवेदनशीलताको उच्च कदर गरिएको छ। उडानका क्रममा समस्या आएपछि तामाङले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गर्दै अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । […]