३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

१ मंसिर, काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेका छन् । कालापत्थरमा ५ हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन् । यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ […]

समाचार समाज

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर

१ मंसिर, काठमाडौँ । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द […]

समाचार समाज

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

१ मंसिर, काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णय विरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट निवेदन पेश गरेका कानून […]

राजनीति समाचार समाज

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आधा दर्जन रिट

१ मंसिर, काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ६ वटा रिट निवेदन पेश भएका छन् । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘अहिलेसम्म ६ वटा रिट निवेदनहरु पेश भएका छन् । […]

खेलकुद मुख्‍य समाचार

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

१ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ । अर्जेन्टिनाको […]

मुख्‍य समाचार समाचार समाज

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको छ ।

मुख्‍य समाचार समाचार समाज

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

१ मंसिर, काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा […]

समाचार समाज

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट

१ मंसिर, काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको […]

समाचार समाज

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

१ मंसिर, चितवन । तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी […]

मुख्‍य समाचार समाचार समाज

दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी

३० कात्तिक, काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् । कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका […]

मनोरन्जन मुख्‍य समाचार

‘दिमाग खराब’ ले उठाएको मागलाई निर्माता संघले साथ दिने

३० कात्तिक, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले ‘दिमाग खराब’ले उठाएको मागप्रति ऐक्यबद्धता जनाएको छ। संघको आज बसेको बैंठकले फिल्म निर्माताको माग जायज रहेको बताउँदै समर्थन जनाउने निर्णय लिएको अध्यक्ष नवल खड्काले बताए। बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरिएको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी […]