वैजनी ज्याकराण्डाले रंगियो काठमाडौं (तस्वीहरू )
१७ वैशाख, काठमाडौं । यतिबेला काठमाडौँ सहर बैजनी रङ्गको ज्याकराण्डाले रङ्गिएको छ । संघीय राजधानी काठमाडौँका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ बैजनीको रङमा रङ्गिएको हो । मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप […]








