३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

१० मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म […]

खेलकुद

एनएसएलमा साविक उपविजेता धनगढीले नयाँ टिम वीरगञ्ज युनाइटेडसँग खेल्दै

१० मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक खेल हुँदैछ । साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । धनगढीको मार्की प्लेअरमा युवा खेलाडी आशिष चौधरी छन् । नयाँ टिम वीरगंजको मार्कीमा गोलकिपर दिप कार्की छन् […]

मुख्‍य समाचार समाचार समाज

हमासले थप १७ जनालाई छाड्यो, नेपालका विपिन जोशी परेनन्

१० मंसिर, काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन् […]

समाचार

सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरू

१० मंसिर, काठमाडौं । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस […]

मुख्‍य समाचार राजनीति

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा  

९ मंसिर, काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने छ । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिए । पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व र […]

समाचार समाज

प्रधानमन्त्री प्रचण्डले भने : नेपालले पाउने जलवायु क्षतिपूर्तिमा जोखिममा परेका समुदाय प्राथमिकतामा

९ मंसिर, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको क्षतिपूर्तिबापत प्राप्त हुने अनुदान/सहयोगमा महिला, बालबालिका, आदिवासी, जनजातीलगायत उच्च जोखिममा परेका समुदायलाई प्राथमिकता दिइने उल्लेख गरेका छन्। साथसाथै फाउण्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा शनिबार प्रधानमन्त्री प्रचण्डले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रिय रुपमा प्राप्त हुने अनुदान/सहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा व्यक्त […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा

९ मंसिर, काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च […]

राजनीति

कोशी सरकारले आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै

९ कात्तिक, विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । प्रदेश सभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका […]

फिचर (Main Feature) समाचार समाज

दाजुभाइको दीर्घायू माग्दै दिदी बहिनी खेल्दैछिन् समाचकेवा

बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्‍न आकारका मूर्तिहरु बनाइएका छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन् ।

खेलकुद समाचार समाज

एनएसएल दोस्रो सिजन : काठमाडौं रेजर्स एफसीको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालमा शुक्रबा भएको उद्घाटन खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १-० ले हरायो । काठमाडौंका लागि सुपर सब राजीव लोप्चनले विजयी गोल गरे । दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका […]

समाचार समाज

मणिपाल प्रकरणमा उच्चले जिल्ला अदालतलाई सोध्यो : ७ जनालाई किन छोडेको ?

८ मंसिर, पोखरा । उच्च अदालत पोखराले कास्की जिल्ला अदालतलाई मणिपाल शिक्षण अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि हातपात भएको प्रकरणमा पक्राउ परेका ७ जनालाई धरौटीमा छोड्नुको कारण मागेको छ । उच्च सरकारी वकिलको कार्यालय पोखराले बिहीबार दिएको निवेदनका आधारमा उच्चले शुक्रबार चिकित्सकमाथि हातपात तथा अस्पताल तोडफोडमा संलग्नलाई छोड्नुको कारण लिखित रुपमा जवाफ मागेको हो । न्यायाधीश […]

राजनीति

नेपाल र भारतका मुद्दाहरू जोडिएकाले सावधानीको अपनाउनु पर्छ : राजकिशोर यादव

८ मंसिर, काठमाडौं। अन्तरार्ष्टिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका भन्दै सम्बन्ध सञ्चालनमा सावधानी अनपाउनु पर्ने बताएका छन् । सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिज्म (सेसिफ)ले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धका बारेमा आयोजित अन्तर्क्रिया कार्यक्रममा यादवले यस्तो बताएका हुन्। ‘नेपाल र भारतका […]