ललितपुरको आनन्द वनमा डढेलो, कुष्ठरोग अस्पतालमा सतर्कता
१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किँदा कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । त्यहाँ रहेको आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको […]










