३० फाल्गुन २०८२, शनिबार
राजनीति

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको […]

समाचार समाज

कुटपिटको विरोधमा रुपन्देहीमा प्रहरी कार्यालयबाहिर डाक्टरहरुको प्रदर्शन

१४ मंसिर, बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएङ्का […]

प्रदेस समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका छन् : ओली

१४ मंसिर, बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए । गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो […]

खेलकुद समाचार समाज

प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

१३ मंसिर, कञ्चनपुर । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ ।यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ । पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले […]

मुख्‍य समाचार सूचना प्रविधि

टिकटक बन्दबारे जवाफ दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

१३ मंसिर, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको […]

राजनीति समाचार समाज

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना-प्रहरी खटाइने

१३ मंसिर, काठमाडौं । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला […]

अर्थ समाचार समाज

सुनको भाउमा लगातार रेकर्ड, तोलाको एक लाख १९ हजार नाघ्यो

१३ मंसिर, काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ […]

राजनीति समाचार समाज

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

अनौठो संसार

एकजना कर्मचारीको गल्तीले करोडपति ! यिनले जिते ५ करोडको चिट्ठा

१३ मंसिर, काठमाडौं । हृालै अमेरिकाको इलिनोइसमा बस्ने माइकल सोपेजस्टल नामका व्यक्ति रातारात करोडपति बने । उनी आफ्नो पौरख वा मिहिनेतबाट भएको आम्दानीले धनी बनेका होइनन् । एकजना कर्मचारीको गल्तीका कारण उनले करोडौं रुपैयाँ जित्न सफल भएका हुन् । माइकल आफ्नो मनपर्ने रेष्टुरेन्टमा खाना खानका लागि हरेक केही हप्तामा इण्डियानाबाट मिसिगनसम्म गाडी चलाएर आउने गर्दछन् […]

समाचार समाज

तनहुँ बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर […]

मुख्‍य समाचार राजनीति

सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए । रास्वपाका एक नेताले भने, ‘सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भइसकेको छ ।’ […]

खेलकुद मुख्‍य समाचार

एनएसएल-२०२३ : पोखरा र ललितपुरको बराबरी स्थिति

१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को बुधबार हुने खेलमा पोखरा थन्डर्स र ललितपुर एफसी भिड्दै छन् । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् – १. पोखरा र ललितपुरबीचको खेल यसपल्टको प्रतियोगिताको सातौं र समग्रमा ३२ औं खेल हुनेछ । २. प्रतियोगिताले दोस्रो चरण पुग्दा दुवै समान स्थितिमा छन् । […]