२९ फाल्गुन २०८२, शुक्रबार
राजनीति समाचार समाज

छिटो सम्पत्ति कमाउने मोह चिन्ताको विषय : प्रधानमन्त्री प्रचण्ड

१७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको विषय भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । छिटो धेरै सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको उनको भनाइ छ । कार्यक्रममा […]

अर्थ मुख्‍य समाचार

९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

१७ पुस, म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ […]

अर्थ मुख्‍य समाचार

इच्छाकामनामा सुन्तला महोत्सव सुरु

१७ पुस, चितवन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे । उनले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताए । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना […]

समाचार समाज

उद्योगीले बढीमा ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने, हिमाल आइरनले बुझायो पहिलो किस्ता

१७ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति -बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]

मुख्‍य समाचार समाचार समाज

न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेश गराउन माग

१६ पुस, काठमाडौं । थारू कल्याणकारिणी सभाले न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेशी गराउन माग गरेको छ । सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधान र कानुन बमोजिम न्‍यायाधीश सिफारिसमा समानुपातिक समावेशी रुपमा कार्यान्वयन गर्न माग गर्दै थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा थारू अधिवक्ताहरूले संयुक्त रुपमा माग गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै थारू […]

मुख्‍य समाचार समाचार समाज

जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग

१६ पुस, खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो । चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको […]

मुख्‍य समाचार समाचार समाज

ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव

१६ पुस, काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठूलो संख्यामा प्रहरी खटाइएको छ । स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतलाई गरेको अभद्र व्यवहार र धम्की । घटना शुक्रबार साढे १० बजेको हो । नगरपालिकाभित्रका हडिया, टिमाई, निन्दा […]

खेलकुद

मनहर्वा गोल्डकप फुटबलको तेस्रो संस्करण आउँदो माघबाट

१६ पुस, बारा । मनहर्वा गोल्डकप फुटबलको तेस्रो संस्करण आउँदो माघमा आयोजना हुने भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ वडहर्वा फुटबल मैदानमा मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । आयोजक मौवा देवी युवा क्लब, वडहर्वाका अनुसार, प्रतियोगितामा विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख […]

मुख्‍य समाचार समाचार समाज

वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन

१६ पुस, काठमाडौँ । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए । गोरखापत्र संस्थानको […]

मुख्‍य समाचार समाचार समाज

शक्तिराष्ट्रहरूसँग प्रमुख पार्टीबीच मतभेद हुनु दूर्भाग्यपूर्ण : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

१६ पुस, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालका प्रमुख राजनीतिक दलहरूबीच छिमेकी मुलुक चीन र भारतसँगै अमेरिकाका विषयमा पक्ष र विपक्ष देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा पाण्डेले प्रमुख राजनीतिक दलहरूबीच देखिने यस्तो ध्रुविकरणले विपत्ति निम्त्याउने बताए । ‘वैदेशिक सम्बन्धमा विशेष गरी छिमेकिहरू र अमेरिकासँगको सम्बन्धमा प्रमुख पार्टीहरूमा रहेको मतभेद तथा पक्ष […]

मुख्‍य समाचार समाचार समाज

बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

१६ पुस, काठमाडौं । सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ । सरकारले उपलब्ध गराउने १० […]

मुख्‍य समाचार समाचार समाज

दाङमा बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु

१६ पुस, दाङ । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको हो । तुलसीपुर–१८ स्थित जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाइ भे १ ख ३६९७ नम्बरको बसले बेलुकी साढे ४ बजे ठक्कर दिएको ईलाका प्रहरी […]