कोशीमा एमालेका उम्मेद्ववारले गरे मनोनयन दर्ता
२३ पुस,विराटनगर । राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा नेकपा एमाले उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । एमालेबाट अन्य कोटामा परशुराम अधिकारी र महिला कोटामा रुक्मिणी कोइरालाले मनोनयन दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावक र समर्थक सिर्जना राई र जयप्रकाश चौधरी छन् । कोइरालाको प्रस्तावक समर्थक रामप्रसाद मेहता र शिलादिक्षित कार्की छन् । सत्तारुढ गठबन्धनबाट […]











