२८ श्रावण २०८३, बिहीबार
अर्थ मुख्‍य समाचार

दैलेखमा पेट्रोलियम अन्वेषण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य

१ जेठ, काठमाडौं । सरकारले दैलेखमा सुरु गरेको पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सक्ने लक्ष्य लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम हालै सुरु भएको छ । सरकारले आगामी आवको […]

अर्थ मुख्‍य समाचार

सरकारले पुन : दोहोर्‍यायो काठ आयात प्रतिस्थापन गर्ने घोषणा

१ जेठ, काठमाडौं । सरकारले काष्ठ उद्योगमा आत्मनिर्भर बन्दै आयात प्रतिस्थापन गर्ने घोषणा पुनः दोहोर्‍याएको छ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । उनले नेपाली स्रोतको उपयोगलाई प्राथमिकता दिएर काठ आयात प्रतिस्स्थापन गरिने बताए । सरकारले हरेक वर्ष उही प्रकारको घोषणा गर्दै […]

मुख्‍य समाचार समाचार

कृषिमा ‘लगानी दशक’ घोषणा

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् । कृषि, पशु र वनको अन्तरसम्बन्ध […]

अर्थ मुख्‍य समाचार

गरिबलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

१ जेठ, काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट लगायत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी आवमा गरिब घरपरिवार पहिचानको काम सकेर गरिब घरपरिवारलाई सुविधा दिने घोषणा गरिएको हो ।

मुख्‍य समाचार

बन्द भएका उद्योग चलाउने सरकारको रटान

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा समेत बन्द उद्योग चलाउने नीतिलाई पुनः दोहोर्‍याएको छ । सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताए । उनले बन्द उद्योग कलकारखाना व्यवस्थापन गर्न निजी लगानी आकर्षित गरिने बताए । निजी क्षेत्र प्रतिस्पर्धी […]

मुख्‍य समाचार राजनीति

सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने

१ जेठ, काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए । उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी […]

मुख्‍य समाचार समाचार

आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने

१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने उल्लेख गरिएको हो । नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजना छनौट गर्दा […]

मुख्‍य समाचार समाचार समाज

लागूऔषध कारोबारीलाई समात्न मोरङमा प्रहरीले गोली चलायो

२८ वैशाख, काठमाडौं । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले अनलाइनखबरलाई बताए । उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ […]

खेलकुद मुख्‍य समाचार

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

१ जेठ, काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गर्नुभएको हो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र […]

मुख्‍य समाचार समाचार

कांग्रेस नेताहरुले भने : गिरिबन्धु टि-स्टेटको निर्णय गराउने माथि थप अनुसन्धान गरियोस्

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलले गिरिबन्धु टि–स्टेटको जग्गामा नीतिगत भ्रष्टचार भएकाले राज्य मातहत ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व प्रधानमन्त्री केपी ओली शर्माको मन्त्रिपरिषद्ले गिरीबन्धु टि स्टेटको जग्गाका सट्टापट्टा गर्ने मिल्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरेको छ । सर्वोच्चको फैसलाले तत्कालीन […]

मुख्‍य समाचार राजनीति

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

१ जेठ, काठमाडौँ ।  सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल […]

अर्थ मुख्‍य समाचार

सेयर बजार २८.६२ अंकले बढ्यो, सहकारी र जलविद्युतका लगानीकर्ता फाइदामा

१ जेठ ,काठमाडौं । सेयर बजारमा मंगलबार सहकारी र जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मंगलबार ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको […]