२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सभा सदस्य चुन्न कर्णालीमा मतदान जारी

११ माघ, सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश निर्वाचनको कार्यालय सुर्खेतमा बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो । मतदानका लागि स्थानीय तह र प्रदेश सभा सदस्यका लागि दुईवटा मतदान केन्द्र राखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनकपुरबाट आजपाका २३ कार्यकर्ता पक्राउ

११ माघ, जनकपुरधाम । बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का २३ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले […]

समाचार सूचना प्रविधि

टेरामक्स प्रकरणमा अख्तियारले लियो मुख्यसचिवसँग बयान

१० माघ, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ । अख्तियारले तत्कालिन सञ्चार मन्त्रालयको सचिव रहेका हालका मुख्यसचिव अर्यालसँग केही दिनअघि बयान लिएको हो । ‘केही आयुक्तहरुले सहजीकरण गरिदिएपछि मुख्यसचिव अर्याल गोप्य रुपमा आयोगमा आएर अनुसन्धान अधिकृतसमक्ष बयान दिएर जानुभयो’, अख्तियार उच्च […]

मुख्‍य समाचार राजनीति

निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न आयोगको आग्रह

१० माघ, काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । उक्त निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले कानुनी व्यवस्थाबमोजिम  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न गएराति १२ बजेपछि […]

समाचार समाज

प्राज्ञिक व्यक्तिहरुले प्रधानमन्त्रीसँग भने : त्रिवि उपकुलपति छनोट राम्रो भएन

१० माघ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ४३ जनाको सूचि सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय सुधारका लागि आवाज उठाइरहेका प्राज्ञिक व्यक्तिहरुलाई भेट्न चाहे । प्रधानमन्त्रीको निम्तो स्वीकार गर्दै पूर्वउपकुलपति केदारभक्त माथेमा, पिताम्बर शर्मा, विद्यानाथ कोइराला, चैतन्य मिश्र र कृष्ण खनाल बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगे । भेटमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा […]

खेलकुद मुख्‍य समाचार समाज

भरतपुर मेयर कप क्रिकेटमा एक्सपर्ट एजुकेसन चितवनको प्रायोजन

१० माघ, चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ । आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीच भएको […]

जीवनशैली समाचार समाज

उच्च शिक्षा विधेयकको मस्यौदा : ७ वटा केन्द्रीय विश्वविद्यालय प्रस्ताव

१० माघ, भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छिन् ।  कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छिन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा  […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिले गरे २२ माघमा संसद बैठक आह्वान

१० माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

बैंक–वित्त

उच्च शिक्षा विधेयकको मस्यौदा : ७ वटा केन्द्रीय विश्वविद्यालय प्रस्ताव

१० माघ, काठमाडौं । सरकारले उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको छ । ७ माघमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र देशविदेशबाट सुझाव पठाउन आह्वान गरेको हो । सरकारले सार्वजनिक गरेको मस्यौदामा नेपालमा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारका विश्वविद्यालय रहने कल्पना गरिएको छ । हाल सञ्चालनमा […]

मुख्‍य समाचार समाचार समाज

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध मुद्दा दायर

१० माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको […]

मुख्‍य समाचार राजनीति

लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : महन्थ ठाकुर

१० माघ, काठमाडौं।  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् ।  बुधबार गजेन्द्रनारायण सिंहको २२औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । किनभने बारम्बार […]

मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमका  पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ

१० माघ, काठमाडौं ।  नेपाल टेलिकमका  पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ ।  त्यही […]