यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि, कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने
१८ माघ, काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । क्यान इन्फोटेक माघ २५ देखि माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम […]











