२९ फाल्गुन २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार राजनीति

सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा

२५ माघ, काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ । समितिले बोलाएपछि  उनी समितिको कार्यालयमा पुगेर बयान दिएका हुन् । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ : सञ्‍चारमन्त्री शर्मा

२५ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छिन् । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को बिहीबार उद्घाटन गर्दै उनले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन् । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले […]

मुख्‍य समाचार समाचार समाज

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

२५ माघ, सोलुखुम्बु । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

केपी ओलीलाई रौतहटमा १०१ किलोको माला

२५ माघ, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् । एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन् ।

मुख्‍य समाचार समाचार समाज

टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा, २४९ जना प्रतिवादी

२५ माघ, काठमाडौं । कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ । यो मसुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’ टीकापुर […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर क्यान इन्फोटेक २०२४को उद्‌घाटन

२५ माघ, काठमाडौँ । सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०२४को उद्घाटन मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर भएको छ । राष्ट्रिय सभागृहमा आयोजित क्यान इन्फोटेकको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलको एप थिचेर उद्‌घाटन गरेकी हुन् ।  प्रविधि र संस्कृतिको संयोजन गरेर यसपटक क्यान इन्फोटेकको उद्घाटन गरिएको छ । यसका साथै उद्घटन समारोहमा ड्रोनबाट पुष्पवृष्टि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलको बैठक जारी

२५ माघ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल […]

अर्थ मुख्‍य समाचार

बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

२५ माघ, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए । ‘बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

पाकिस्तानमा मतदान जारी, मोबाइल सेवा बन्द

२५ माघ, काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ । सूचनामा लेखिएको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ । सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय […]

खेलकुद समाचार समाज

भगवानले लिए नेपालको पहिलो विकेट

२५ माघ, काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ ।चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन् । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । […]

खेलकुद समाचार समाज

नेपालले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, सूर्य र रिजनको डेब्यू

२५ माघ, काठमाडौं । नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता

२५ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो । वार्ता दिउँसो ३ बजे विराटनगरको एक […]