२९ फाल्गुन २०८२, शुक्रबार
समाचार समाज

‘आइटी क्षेत्रमा भ्रष्टाचार बढ्यो, सजगता अपनाउनू’

२६ माघ, काठमाडौं । सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत सबै संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ । मुलुकको सीमित स्रोतसाधनको अत्यधिक […]

समाचार समाज

बाँसबारीको विवादित जग्गा फिर्ता ल्याउन सरकारले थाल्यो प्रक्रिया

२५ माघ, काठमाडौं । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले प्रक्रिया थालेको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ । जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष […]

मुख्‍य समाचार समाचार समाज

बेलायतका राज्यमन्त्री मिचेल नेपाल भ्रमणमा आउने

२५ माघ, काठमाडौं । बेलायतका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल भ्रमणमा आउने भएका छन् । बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेल दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन् । एक साताअघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले चार दिने नेपाल भ्रमण गरी फर्केको केही दिनमा राज्यमन्त्री मिचेन नेपाल आउन लागेका हुन् । अहिलेसम्म […]

मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरीका १०० एसपीको एकैपटक सुरूवा

२४ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले एकै पटक १०० जना  सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकले एकैपटक एसपीको सरुवा गरेको हो। मुख्‍यालयका अनुसार सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहुलाई सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ। यसअघि उनी सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर […]

मुख्‍य समाचार समाचार समाज

बेगनासमा मोटरबोट नचलाउन उच्च अदालतको अन्तरिम आदेश

२५ माघ, पोखरा । बेगनास तालमा बिना अनुमति सञ्चालनमा रहेको मोटरबोट रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । न्यायाधीश मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलाशले बेगनासमा चलिरहेको मोटरबोट रोक्न आदेश दिएको हो । अधिवक्ता मनोज घर्तीमगरले माघ १० गते मोटरबोट बन्द गर्न परमादेशसहित अन्तरिम आदेश माग गर्दै माघ १० गते रिट दायर […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

२५ माघ, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यस अघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ बर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रबीन्द्र भक्त तिमला, डा. मरीषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी […]

राजनीति समाचार समाज

संघीय सरकारले अधिकार दिएन

२५ माघ, काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि संघीय सरकार उदासिन भएको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग गुनासो गरेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरुको बैठक बसेको थियो । बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले आवश्यक कानुन र अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

११ औं नेपाल लिटरेचर फेस्टिभल फागुन ३ देखि पोखरामा

२५ माघ, पोखरा । सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ कार्यक्रम तय भएको आयोजक कमिटीका […]

खेलकुद समाचार समाज

क्यानडामाथि नेपालको रोमाञ्चक जित

२५ माघ, काठमाडौँ । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई […]

कोशी प्रदेस समाचार राजनीति समाचार समाज

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरू

२५ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरू भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि सरकारसँग वार्ता सुरू भएको हो । ६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता […]

मुख्‍य समाचार समाचार समाज

रामकुमार मण्डललाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

२५ माघ, धनुषा । सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ । आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको […]

मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

सुरक्षण मुद्रण काम निजी क्षेत्रलाई नदिने सूचना प्रविधि समितिको निर्णय

२५ माघ, काठमाडौं । सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो । विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक […]