भारत निर्वाचन : राहुल गान्धी र राजनाथ सिंहको भाग्य निर्धारण भोलि
६ जेठ , काठमाडौं । भारतमा लोकसभा सदस्य निर्वाचनको पाँचौं चरणको मतदान भोलि सोमबार हुँदैछ । सात चरणमा सम्पन्न हुने यो निर्वाचन जुन महिनाको पहिलो दिन सम्पन्न हुने छ । त्यसको लगत्तै निर्वाचन परिणाम आउने निर्वाचन आयोगले जनाएको छ । पाँचौ चरणमा हुने मतदानमा भारतकै ठूलो राज्य मानिएको उत्तर प्रदेशमा केही चर्चित नेताको भविष्यबारे अड्कलबाजी […]











