२९ फाल्गुन २०८२, शुक्रबार

क्यानडाविरुद्ध नेपालका अनिल साहले बनाए शतक

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । २३३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की पनि शतक नजिक पुगेका छन् ।

मुख्‍य समाचार राजनीति

विधान सम्मेलनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिए लगत्तै पार्टी पदाधिकारी बैठक बस्ने भएको छ । आजै ४ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने विधान सम्मेलनका विषयमा छलफल गर्ने जनाइएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा माओवादीले चार महिना रुपान्तरण अभियानको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विधान सम्मेलनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिए लगत्तै पार्टी पदाधिकारी बैठक बस्ने भएको छ । आजै ४ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने विधान सम्मेलनका विषयमा छलफल गर्ने जनाइएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा माओवादीले चार महिना रुपान्तरण अभियानको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ […]

खेलकुद समाचार समाज

क्यानडाले नेपाललाई दियाे २३३ रनको लक्ष्य

२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

मुख्‍य समाचार समाचार समाज

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

९ माघ, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।   ‘… २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका […]

मुख्‍य समाचार समाचार समाज

प्‍यारागन पब्लिक स्कुलमा स्टिम प्रदर्शनी, विद्यार्थीहरूले बनाए सिकाइ सामग्री

२९ माघ, काठमाडौं । प्‍यारागन पब्लिक स्कुलले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) मा आधारित दुई दिने प्रदर्शनी गरिएको छ ।विद्यार्थीमा रहेको ज्ञान,सीप र दक्षतालाई उजार गरेर व्‍यवहारमा सिकाउन स्टिम प्रदर्शनी गरिएको हो । स्टिटमको पहिलो दिन आइतबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले आफ्नो ज्ञान, सीप र कलालाई प्रयोग गरेर आफूले सिकेका सामग्रीहरू […]

खेलकुद समाचार समाज

नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै, हेमन्तको डेब्यू

२९ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्दैछ । टूयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । नेपालबाट यू-१९ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका हेमन्तलाई नेपालले […]

मुख्‍य समाचार समाचार समाज

त्रिविका उपकुलपति छनोटबारे छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ । सोमबार विहान ११ बजे बस्ने बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रुपमा उठेका प्रश्नहरुको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले बताए । त्यस्तै अन्य […]

समाचार समाज

त्रिभुवन विमानस्थल अध्यागमनमा लाइन बस्न नपर्ने बनाउन राज्य व्यवस्था समितिको निर्देशन

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने गरी सेवा दिन निर्देशन दिएको छ । आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफलपछि समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन बस्न नपर्ने व्यवस्था गर्न […]

राजनीति समाचार समाज

गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीसँग बयान लिइयो ?

२८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्ने प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो । सो बैठकमा रास्वपा […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइफोन १६ मा आउँदैछ नयाँ फिचर, पानीभित्रै चलाउन मिल्ने !

काठमाडौं ।  एप्पलले आइफोन १५ सिरिज लञ्च गरेदेखि नै आगामी संस्करण आइफोन १६ का विषयमा चर्चा चलिरहेको छ । यो वर्ष सन् २०२४ मा सार्वजनिक हुने आइफोन १६ लाई लिएर स्मार्टफोन उद्योगका विभिन्न समाचारहरु खुलासा गर्ने टिप्स्टर तथा मिडिया रिपोर्टहरुमा फरक फरक खालका दाबीहरु गरिएका छन् । यसैबीच एप्पलको एउटा नितान्त नयाँ तयारीका विषयमा खबर […]

मुख्‍य समाचार समाचार समाज

साथीको जन्मदिन मनाउँदा ठमेल गएर फर्किँदा बालिका बलात्कृत, आरोपी फरार

२८ माघ, काठमाडौं । साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं […]