सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पुगे बागलुङको महायज्ञ
१९ फागुन, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बागलुङको पञ्चकोटमा जारी महायज्ञमा सहभागी भएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत पञ्चकोट पुगेका माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विभिन्न धार्मिक मन्दिर र देवस्थलको अवलोकन गरेका छन् । बागलुङ नगरपालिका-६ पञ्चकोटमा हिन्दु धार्मिक गुरु कमलनयनाचार्यको नेतृत्वमा विभिन्न धार्मिक संरचना बनिरहेको छ । पञ्चकोटमा बनेको संरचना अहिले पर्यटकीय गन्तव्यसमेत […]










