२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभाः बजेट छलफलमा सांसद चित्रबहादुर निदाएपछि

२१ जेठ , काठमाडौं । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए । उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका […]

अनौठो संसार मुख्‍य समाचार

सय वर्ष पुग्नै लाग्दा पाँचौं विवाह

२१ जेठ , काठमाडौं । शताब्दि टेक्नैलागेका एकजना सञ्चार व्यवसायीले हालै पाँचौं विवाह गरेका छन् । दक्षिणपन्थी मानिने ब्रिटिश ट्याब्लोइड पत्रिका द सनका सञ्चालक मुगल रुपर्ट मर्डोकले शनिबार पाँचौं पटक विवाह गरेका हुन् ।   मर्डोकको स्वामित्वमा रहेको ‘द सन’ले क्यालिफोर्नियाको बेल–एयरमा उनकी ६७ वर्षीया श्रीमती, सेवानिवृत्त आणविक जीववैज्ञानिक एलेना झुकोवासँगै विवाह गरेका हुन् ।मर्डोक […]

मुख्‍य समाचार समाचार समाज

जातीय विभेद नहटेकोमा चिन्ता

२१ जेठ , काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबलीले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा वहस कार्यक्रम गरेको छ । सोमबार काठमाडौं स्थित आरआर क्याम्पसको प्रर्दशनीमार्गमा संविधानमा जातीय भेदभाव नगर्ने भनेर घोषणा गर्दा पनि आजसम्म लागु नभएको भन्र्दै वहस गरेका हुन् । कार्यक्रममा सहभागी कानुन विद्यार्थी रञ्जना कामीले, गाउँ र सहरमा जातीय […]

मुख्‍य समाचार समाचार समाज

गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिने सांसद गुरुङको भनाई

२१ जेठ , काठमाडौं । पूर्वमन्त्री धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौं भने २ खर्ब राजश्व वृद्धि हुने बताए । आज प्रतिनिधि सभामा बोल्दै्र उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानून बनाउनको लागि त्यो सँग सम्बन्धी मन्त्री र सचिवहरुलाई छिटो यस […]

अर्थ मुख्‍य समाचार समाचार

बजेट अन्तरविरोधी रहेको  गुनासो

२१ जेठ , काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैं भित्र केही केही अन्तरविरोधी रहेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले बजेटले आफै दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तरविरोधी रहेको बताए । उनले भने, ‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ । […]

अर्थ मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिको कार्यालयमा छैन बेरुजु

२१ जेठ , काठमाडौं । यो वर्षराष्ट्रपतिको कार्यालय सहित केही संवैधानिकनिकायहरु र आयोगहरुमा बेरुजु नरहेको थाहाभएको छ ।देशका सबै निकाय र निजी क्षेत्रको समेत लेखापरीक्षण गर्ने महालेखा परीक्षकले यस्तो  प्रतिवेदन दिएको छ । उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम, कानुन, न्यायतथा संसदीयमामिला र युवातथा खेलकुदमन्त्रालय, संवैधानिकनिकायहरू अख्तियार दुरुपयोग अनुसन्धानआयोग, महालेखापरीक्षकको कार्यालय, लोक सेवाआयोग, […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभाः हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउनमाग

२१ जेठ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग गरेका छन् । सोमबारप्रतिनिधिसभा बैठकमा बजेट सन्दर्भमा बोल्दै सांसद शाहले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा कार्यान्वयन हुने समयदेखि चैत मसान्तसम्म हिउँ पर्ने कारण साढे दुई महिना काम गर्ने वित्तिकै आर्थिक वर्ष सकिने र आएको पैसा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का महशुस

२१ जेठ , जापान । जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धी जनाएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको […]

मुख्‍य समाचार राजनीति

‘राजस्वका लक्ष्य प्राप्त गर्न थप स्रोतको खोजी आवश्यक छ’

२१ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे । सांसद गुरुङले बजेटमा समेटिएको […]

मुख्‍य समाचार समाचार समाज

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

२१ जेठ, काठमाडौँ । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागनका कर्मचारी र […]

अर्थ मुख्‍य समाचार

डेडिकेटेड र ट्रङक लाइन महसुल विवाद समाधानको दिशामा

२१ जेठ, काठमाडौँ । लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रङकलाइनसम्बन्धी महसुल विवाद अब भने समाधानको दिशामा गएको छ । मन्त्रिपरिषद्को गत वैशाख २७ को निर्णय अनुसार, मुख्यसचिव डा बैकुण्ठ अर्यालले महसुलका सम्बन्धमा आवश्यक कारबाहीका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका थिए । मुख्यसचिव डा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

बाँसका चोयाबाट सामग्री बुनेर स्वरोजगार बन्दै चौधरी

२१ जेठ, दाङ । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । बुबा—बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए । उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्नुहुन्छ । गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ । “एउटा गैजालाई रु […]