२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार

अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थु्र’ आज 

२२ जेठ , संखुवासभामा । संखुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थु्र’ आज हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थु्र’ गर्ने भएका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी ९ (एसजेबिएन)ले […]

मुख्‍य समाचार समाचार

मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने 

२२ जेठ , काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य […]

मुख्‍य समाचार समाज

सतहुँ चण्डी माताले सबैको रक्षा गरुन्…..

२२ जेठ, काठमाडौँ । आज मिति २०८१/२/२२ गतेको दिन सतहुँ चण्डी मातले सबैको रक्षा गरुन् । आजको दिन सबैको सुखमय बितोस साथै तँपाइहरुको जिवनमा सुख. शान्ति र समृद्धि छाओस् ।

मुख्‍य समाचार समाचार समाज

साउदी रियाल देखाउँदै, ठगी गर्दै

२२ जेठ , काठमाडौं । साउदी मुद्रा रियाल देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली–१२ का ३५ वर्षीय दीपक तामाङ, ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६ वर्षका नीरबहादुर तामाङ छन् । पछिल्लो पटकको ठगी घटनाको सूचना प्रहरीकहाँ पुगेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका […]

मुख्‍य समाचार समाचार समाज

आज यी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

२२ जेठ , काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने क छ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून […]

खेलकुद मुख्‍य समाचार

दक्षिण अफ्रिकाको विजयी सुरुवात

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो । ‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो । पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटिएको […]

अर्थ मुख्‍य समाचार

घट्यो डलर, पाउण्ड, युरो र रियालको भाउ

२२ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ […]

खेलकुद मुख्‍य समाचार

नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज खेल्ने

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो […]

मुख्‍य समाचार राजनीति

संसद्का दुबै बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने 

२२ जेठ ,काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक मंगलबार पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने  बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । २०६४ सालको संविधान […]

अर्थ मुख्‍य समाचार

बजेटमा आन्तरिक ऋण बढेकोमा चिन्ता

२१ जेठ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भएपनि केही कमजोरीहरु देखिएको बताएकी छन् । प्रतिनिधि सभामा बजेट माथिको छलफलमा उनले आन्तरिक ऋणको आकार जसरी बढाइएको छ योभने चिन्ताको विषय भएको बताइन् । उनले भनिन्, ‘बजेट सकारात्मक भएतापनि यसका केही कमजोरीहरु पनि देखिएका छन् । जस्तै आन्तरिक ऋणको आकार जसरी […]

मुख्‍य समाचार

महानगरले भत्काएको बाटोमा सडक डिभिजन कार्यालयले गर्यो कालोपत्रे 

२१ जेठ , काठमाडौं । न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबिच विवाद बढेको छ । कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका हुन् । सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले […]

मनोरन्जन मुख्‍य समाचार

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

२१ जेठ , काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् । फिल्ममा यसअघि नै प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, अञ्जना बराइली, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् । फिल्ममा बाल कलाकारद्वय जान्भी पौडेल र स्वायम केसीको पनि अभिनय […]