मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ : कांग्रेसले संसद्मा गृहमन्त्रीलाई बोल्न दिन्छ
३ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा संघीय संसद्मा जारी अवरोधको विषयमा सामान्य छलफल भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका छन् । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने उसको […]











