विश्वकपअघि नेपालले ध्यान दिनुपर्ने ७ कुरा
१२ जेठ , ह्युस्टन । अमेरिका र वेष्टइण्डिजमा एक सातापछि हुने टी–२० विश्वकप नेपालले १० वर्षपछि खेल्दैछ । तीव्र गतिका बलर सोमपाल कामीबाहेक अन्य सबै खेलाडीले पहिलो पटक टी–२० विश्वकप खेल्नेछन् । विश्वकपमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्व क्रिकेटका पावर हाउस देशसँग सिरिज खेल्न, विश्वका चर्चित […]











