५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

१८ जेठ , काठमाडौं । आज काठमाडौंसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको समेत […]

मुख्‍य समाचार राजनीति

समाजवादी संस्कृतिको जग बसाल्न प्रधानमन्त्री दाहालको जोड

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् । जनसांस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए । उनले भने, ‘संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन […]

मुख्‍य समाचार समाज

विश्वविद्यालयहरुका अनावश्यक पद हटाइनु पर्छः सांसद तोसिमा कार्की

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले विश्वविद्यालयहरुमा कर्मचारी पदपूर्तिका लागि राजनीतिक चलखेल भइरहेको उल्लेख गर्दै अनावश्यक पदहरु हटाउनुपर्ने बताएकी छन् । सिंहदरबारमा बिहीबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद कार्कीले विश्वविद्यालयमा पदपूर्तिका लागि राजनीतिक हस्तक्षेप भइरहेकाले अनावश्यक […]

मुख्‍य समाचार समाचार समाज

दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते

१७ जेठ, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग

१७ जेठ, काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशीसहित सबै एक सय २५ जनाको निःशर्त रिहाइको माग गरेका छन् । इजरायलको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज अपराह्न यहाँ आयोजित समारोहमा राजदूत गोडेरले उनीहरुको मुक्ति नै इजरायलको प्रमुख लक्ष्य भएको बताए । साथै […]

खेलकुद मुख्‍य समाचार

सन्दिपको भिसा फेरी पनि रद्ध : विश्वकप खेल्ने सपना अधुरै

१७ जेठ , काठमाडौँ । टी-२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको  भिसा आवेदन अमेरिकन एम्बेसीले अस्वीकार गरेको  छ । बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।तर एम्बेसीले भिसा दिन नमानेपछी लामिछानेको विश्वकप खेल्ने सपना अन्त्य […]

मुख्‍य समाचार समाज

वृद्धा हत्याका पाँच आरोपित सार्वजनिक

१७ जेठ , झापा । बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख मिलन केसीले […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले २ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरे

१७ जेठ , काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माननीय प्रदीप पौडेलले दुई वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएका छन् । अतिक्रमण भएका ‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्य’ गर्नु पर्ने, सम्बन्धमा गरी दुई वटा प्रस्ताव दर्ता गराएका हुन् । दुई […]

खेलकुद मुख्‍य समाचार

अमेरिकी भिसाका लागि सन्दीपले आज फेरि अन्तर्वार्ता दिने

१७ जेठ, काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको […]

मुख्‍य समाचार समाज

धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे

१७ जेठ , धनगढी । सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ । माैसम तथा विज्ञान विभाग अन्तरगतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड […]

मुख्‍य समाचार समाचार समाज

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

१७ जेठ, झापा । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ । पूर्वी खण्डको ४५ […]

मुख्‍य समाचार समाचार समाज

नेपाल भारत मौसम सम्बन्ध हाई गर्मी !किन यति धेरै बढ्यो हिट वेभ

१७ जेठ , काठमाडौँ । के तपाईंलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ?वर्ष २०२२सबैभन्दा तातो वर्षको रुपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरु गम्भीर तातो (गर्मी) को लहरमापरेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।) वर्ष सन् २०२२ मा भारतमा यतिधेरै गर्मी बढेको थियो कि १ सय […]