५ चैत्र २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ […]

मुख्‍य समाचार समाचार समाज

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

२० जेठ , काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । आज देशभर मौसम आंशिक देखि साधारणतया बदली रहने छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी […]

मुख्‍य समाचार राजनीति

मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाए : केपी ओली

१९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् । काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् । शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा ओलीले […]

मुख्‍य समाचार राजनीति

न्यायपालिकाले असर नहेरी भटाभट फैसला गरिरहेको छ : सभामुख घिमिरे

१९ जेठ, विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यका तीन अंगबीच एकले अर्कालाई छल्न खोज्ने प्रवृत्ति देखिएको बताएका छन् । शनिबार नेपाल बार एशोसिएसशनको उच्च अदालत इकाइ विराटनगरले आयोजना गरेको ‘प्रचलित कानुनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधान विषयक अन्तर्क्रियामा बोल्दै उनले पछिल्लो समय न्यायपालिकाले असर नहेरी फैसला गर्ने गरेको टिप्पणी गरे । उनले भने, […]

मुख्‍य समाचार समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

१८ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ […]

मुख्‍य समाचार राजनीति समाचार

सञ्जय बुढाथोकीलाई स्ववियू परिषद् अध्यक्ष नस्वीकार्ने नेविसंघ नेताहरुको चेतावनी, निर्णय सच्याउन नेतृत्वलाई सुझाव

१८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघबाट विभिन्न क्याम्पसमा निर्वाचित भएका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनपरी ढंगले स्ववीयू परिषद्मा नियुक्ति गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले केन्द्रीय अध्यक्ष शेर्पाले गलत निर्णय लिएको बताए । शंकर देव क्याम्पसका स्ववियू सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियन आफैंमा […]

मुख्‍य समाचार समाचार समाज

नेपालगञ्जमा एक सय ५० नयाँ ‘ट्रान्सफर्मर’ थप्नुपर्ने

१८ जेठ, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर […]

मनोरन्जन मुख्‍य समाचार

‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलित आयोगको आव्हान

१८ जेठ , काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली फिल्म ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छन् । आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा फिल्म सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने […]

मुख्‍य समाचार समाचार समाज

जलवायु परिवर्तनको असर हिमालमा धेरै, सगरमाथामा फोहोर बढेको गुनासो

१८ जेठ , काठमाडौं । खुम्बु पासाङल्हामु गाँउपालिकाका उपाध्यक्ष टाँसी ल्हमु शेर्पाले जलवायु परिवर्तनको सबैभन्दा बढि प्रभाव हिमाली क्षेत्रमा परेको बताएकी छन् । शुक्रबार सरोकार समितिमा बसेको बैठकमा उनले हिमालमा हिउँ कम पर्ने, हिम नदीहरु सुक्ने, पानीका मुहानहरु सुक्ने जस्ता समस्या जलवायु परिवतर्नका कारण आएको बताइन् । उनले भनिन्, ‘अहिले हिउँ कम पर्ने गरेको छ […]

राजनीति

संसदीय समितिबाट अभिलेख संरक्षण संशोधन विधेयक पारित

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाले गरेको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

१८ जेठ, काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन

१८ जेठ, पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो । कुश्मा नगरपालिका–७ […]