२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : यी प्रदेशमा हुनेछ सामान्यदेखि मध्यम वर्षा

साउन ८, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्राप्त उपलब्धिहरुको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार

साउन ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन् । बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरिरणनीतिक रुपमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान संशोधनका लागि आजदेखि नै संघन छलफल हुनुपर्छ : शिवाकोटी

साउन ९, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले संविधान संशोधन गर्दा राज्यमा बढ्दो खर्च कटौती र समावेशीको मुद्दालाई सम्बोधन गर्नुपर्ने औंल्याएका छन् । उनले समावेशीका माध्यमबाट लाभ लिइरहेकाहरु असतुष्टी हुने अवस्था सिर्जना हुन । राजनीतिक दलहरुको नियतप्रति पनि आम जनताले आवाज उठाइरहेको बताए । ‘क्लष्टरका नाममा धेरैले जागिर पाएका छन् तर मानिसहरु […]

खेलकुद मुख्‍य समाचार समाचार

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणमै रोकिएको छ । श्रीलंकामा जारी प्रतियोगितामो समूह एमा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन लागेको हो । समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो । उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुआत गरेको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै

साउन ९, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । लामा मंगलबार संविधानको धारा १६८ को ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ […]

मुख्‍य समाचार समाचार समाज

बाढी,पहिरो लगायतकाविपद्मा परी हालसम्म एक सय जनाको मृत्यु

साउन ८, काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी, पहिरो लगायतकाविपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतकाविपद्मा परी काठमाडौंउपत्यकामा २ जना, कोशीप्रदेशमा २२जना, मधेश प्रदेशमा ६ जना, बागमतीप्रदेशमा २५ जना, गण्डकीप्रदेशमा ३८ जना, लुम्बिनीप्रदेशमा २३ जना, कर्णालीप्रदेशमा७जना र सुदूरपश्चिमप्रदेशमा १० जना गरी जम्मा १ सय३३ जनाको मृत्यु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

डेडिकेटेड र ट्रंक लाइन विवाद संसदमा, विद्युत प्राधिकरण लचक

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल […]

अर्थ मुख्‍य समाचार

नेप्से ७५ दशमलव ३३ अंकले बढ्यो

साउन ८,  काठमाडौं ।  शेयर बजार नेप्से आज उच्च अंकले बढेको  छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो । नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च […]

मुख्‍य समाचार राजनीति

प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग

साउन ८,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा सहर विकास गरेको कुनै औचित्य नहुने भन्दै व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग गरे । उनले भने,‘देशको राजधानी […]

बैंक–वित्त

नेपाल एक चीन नीतिप्रति दृढ छः उपाध्यक्ष घिमिरे

साउन ८, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएकी छिन् । चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीतिप्रति सँधैं दृढ रहेको बताएकी हुन् । नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको बताउँदै उपाध्यक्ष घिमिरेले […]

मुख्‍य समाचार राजनीति

सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन्ः डा. शेखर कोइराला

साउन ८, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस  तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र […]

मुख्‍य समाचार राजनीति समाज

निर्माण व्यवसायीका लागि सजिलो वातावरण बनाउछु : सिंह

साउन ८,  काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार मन्त्रालयमा निर्माण व्यवसायी महासंघका टोलीहरुसँगको भेटमा उनले व्यवसायीहरुको समस्या भनेको देशको संरचनका कारण समस्या भएको भन्दै व्यवसायीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण निर्माण गर्न सरकारले पहल गर्ने बताए । उनले भने, […]